logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलि संसद बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


अंकुरण खबर
1.183K
Shares

शुक्रवार(भोलि) प्रतिनिधिसभा बैठक बस्दैछ ।

बैठकका लागि संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची प्रस्तुत सार्वजनिक गरेको छ ।

भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

त्यस्तै २०५८ सालको राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।