logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से ६३ अंकले बढ्यो


अंकुरण खबर
832
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो दिन आज (आइतबार) उत्साहप्रद बृद्धि देखिएको छ ।

नेप्सेका अनुसार आज नेप्से ६३.३८ अंकले बढेर दुई हजार पाँच सय ३८ दशमलब ४६ विन्दुमा पुगेको हो ।

आज करिब ६ अर्ब बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज कारोबार भएका कम्पनीमध्ये १० कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ ।