logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको भाउमा सामान्य गिरावट


अंकुरण खबर
780
Shares

साताको पहिलो दिन आज सुनको भाउ दुई सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाला सुन तोलामा ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।