logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितपुरमा रात्रिकालिन व्यवसाय बन्द गर्ने निर्णय


अंकुरण खबर
1.04K
Shares

ललितपुर जिल्ला प्रशासन कार्यालयले जिल्लाभर रात्रिकालिन व्यवसाय बन्द गर्न आग्रह गरेको छ।

बुधबार बसेको जिल्ला समन्वय समितिको बैठकले कोरोना संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सोसिएल डिस्टेन्स लगायतका मापदण्ड पालना गर्न कडाई गर्ने निर्णय गरेको हो।

घर बाहिर निस्कँदा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्ने निर्णय समेत भएको छ।