logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चन्द्रागिरी हिल्सको ३० हजार बढी कित्ता शेयर खरिद बिक्री


अंकुरण खबर
676
Shares

साताको अन्तिम दिन अर्थात बिहीबार नेपाल स्टक एक्सेन्च (नेप्से) मा चन्द्रागिरी हिल्सको ३० हजार भन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।

कारोबारको अन्तिम दिन कम्पनीको ३० हजार ४ सय २० कित्ता शेयर खरिद बिक्री भएको हो । कम्पनीको उक्त कित्ता शेयर खरिद बिक्री हुदाँ ६ करोड ३२ लाख २१ हजार ६३० रुपैंया बराबरको कारोबार भएको छ ।

कम्पनीको उक्त शेयर ब्रोकर नम्बर १ ले खरिद गरेको छ भने बोक्रर नम्बर ३२, २९,४१, ३२,३३,१६ र ५६ बिक्री गरेका छन् ।

आज कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लाग्दै शेयर मुल्य २ हजार माथि पुगेको छ ।