logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भौतिक दुरी राख्दै सुरक्षित रुपमा होली पर्व मनाउन देउवाको आग्रह


अंकुरण खबर
1.469K
Shares

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक दुरी राख्दै सुरक्षित रुपमा होली पर्व मनाउन आग्रह गरेका छन् ।

मुलुकमा फेरि पनि कोभिड-१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरेर भौतिक दुरी राख्दै सुरक्षित रुपमा यो पर्व मनाउन देउवाको आग्रह छ ।

होलीका अवसरमा आज विज्ञप्ति जारी गर्दै देउवाले होलीको शुभकामना पनि दिएका छन् । होली धार्मिक र साँस्कृतिक पर्व भएको देउवाको भनाइ छ ।

विज्ञप्तिसहित:

No description available.