logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता


अंकुरण खबर
611
Shares

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नीप्रसाद सापकोटाबीच भेटघाट भएको छ ।

प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा आज भेटवार्ता भएको हो । भेटमा संसद सञ्चालन र संसदको बिजनेशको विषयमा कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच पछिल्लो समय सम्बन्ध बिग्रीएको छ ।

प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममै सभामुखप्रति माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इसारामा चलेको आरोप लगाउँदै आएका छन् ।