logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज कति छ सुनचाँदीको मूल्य ?


अंकुरण खबर
806
Shares

नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

सोमबार छापावाला सुन तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि चैत १३ गते छापावाला सुनको मूल्य तोलामा ८६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन तोलामा ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको छ ।