logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चट्याङ लागेर ओखलढुंगामा एक महिलाको मृत्यु


अंकुरण खबर
637
Shares

ओखलढुंगामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

खिजिदेम्बा-६ भित्ते की ५८ वर्षीया पासाङ शेर्पाको चट्याङ लागेर मंगलबार बेलुका मृत्यु भएको हो।

आफ्नै घरमा बसिरहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।