logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि घट्यो सुनको मूल्य


अंकुरण खबर
819
Shares

नेपाली बजारमा आज (बुधबार)  सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलवार छापावाल सुन प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजाबी सुनको मूल्य तोलाको ८५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ ।  बुधबार चाँदकिो मूल्य तोलाको १ हजार १ सय ९५ रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार चाँदीको मूल्य १ हजार २ सय १५ रुपैयाँ थियो ।