logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ आजका लागी विदेशी मूद्राको विनिमयदर


अंकुरण खबर
3.12K
Shares

नेपाल राष्ट्र बैंकले बिहिबारका  लागी अमेरिकी डलरको खरिद मूल्य रु ११६ रुपैयाँ ६८ पैसा तोकेको छ भने बिक्री मूल्य ११७ रुपैयाँ २८ पैसा तोकोको छ ।

यस्तै युरोपीयन युरोको खरिद मूल्य रु १३६ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य रु १३७ रुपैयाँ ४९ पैसा रहेको छ ।

त्यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको अन्य विदेशी मूद्राको विनिमयदर यस्तो रहेको छ ।