logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै


अंकुरण खबर
806
Shares

नेपाली कांग्रेसले आजका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बोलाएको हो ।

आजको बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुको सहभागिता रहने कांग्रेसले जनाएको छ ।

बैठकमा वर्तमान सरकारको विकल्पमा पनि छलफल हुने बताइएको छ । यसका साथै आगामी १४ औं महाधिवेशनको तयारीका बारेमा पनि छलफल हुनेछ ।