logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकैदिन ९ सयले बढ्यो सुनको मूल्य, कति छ आज ?


अंकुरण खबर
1.378K
Shares

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा ९ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला ८७ हजार ४ सय मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन आजका लागि ८६ हजार ९५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने आज ३० रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार २४० मा कारोबार भइरहेको छ ।