logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कुम्भमेलामा सहभागी हुन पूर्वराजा शाह दम्पती भारत जाँदै


अंकुरण खबर
2.743K
Shares

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व महारानी कोमल राज्यलक्ष्मी देवी शाह आज भारत जाँदै छन् ।

भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेला–२०२१ मा सहभागी हुन पूर्वराजा शाह दम्पती आज त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

महाकुम्भ मेला विशेष समितिद्वारा गरिएको विशष आमन्त्रणलाई स्वीकार्दै उनीहरु मेला भर्न सहभागी हुने भएका हुन् ।

‘कुम्भमेला आयोजकको निमन्त्रणामा उहाँहरू हरिद्वार जान लाग्नुभएको हो,’ स्रोतले भन्यो, ‘नयाँदिल्लीमा रहँदा हुने भेटघाटका बारेमा कुनै जानकारी छैन।’

यस्तो छ सूचना: