logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिपरिषद बैठक आज साँझ बस्दै, सीसीएमसीको प्रस्तावबारे छलफल हुने


अंकुरण खबर
884
Shares

मन्त्रिपरिषद्को बैठक आज साँझ बस्ने भएको छ ।

बालुवाटारमा बस्न लागेको मन्त्रिपरिषद्को नियमित बैठक हो । आजको बैठकमा नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण नियन्त्रणबारे छलफल हुने बताइएको छ ।

शनिबार सीसीएमसीको बैठकले कोरोनाको जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

काठमाडौं लगायतका शहरी क्षेत्रमा तीन साताका लागि विद्यालय बन्द गर्न सीसीएमसीले प्रस्ताव गरेको छ ।