logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सोमबार सुनको मूल्यमा सामान्य वृद्धि


अंकुरण खबर
1.287K
Shares

नेपाली बजारमा सोमबार सुनको मूल्य १०० ले बढेको छ ।

आज छापावाला सुन तोलामा १०० रुपैयाँले बढेर प्रतितोला८९ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुन तोलामा ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा ८९ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको छ ।