logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोहोरो अंकले बढ्यो नेप्से


अंकुरण खबर
1.911K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (सोमबार) दोहोरो अंकले बढेको छ ।

आज नेप्से १७.२० अंकले बढेर दुई हजार छ सय ९१ दशमलब ५५ विन्दुमा पुगेको छ ।

त्यस्तै, आज ७ अर्ब ५० करोड ४७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये ६ समूह बाहेक अन्यसबै समूह बढेका छन् ।

आज ९ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।

नेप्सेका अनुसार आज शेयरमूल्यमा उचच बृद्धि हुने कम्पनीहरुमा एनआईसी एसिया लघुवित्त वित्तिय संस्था, महिला लघुवित्त वित्तिय संस्था, छ्याङिद हाइड्रोपावर लिमिटेड, ज्याति लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक, गुराँस लघुवित्त वित्तिय संस्था, एक्सेल डेभलपमेन्ट बैंक, साधना लघुवित्ति वित्तिय संस्था र अजोड इन्स्योरेन्स कम्पनी रहेका छन् ।