logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
754
Shares

नेपाल राष्ट्र बैंकले आजका लागी अमेरिकी डलरको खरिद मूल्य रु.११९ रुपैयाँ ८० पैसा तोकेको छ भने बिक्री मूल्य रु.१२० रुपैयाँ ४० पैसा तोकेको छ ।

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४३ रुपैयाँ २४ पैसा र बिक्री मूल्य रु.१४३ रुपैयाँ ९६ पैसा रहेको छ ।

यसैगरी बिहिबारका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ।