logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा ३५.८९ अंकको गिरावट


अंकुरण खबर
728
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) भारी अंकको गिरावट आएको छ ।

आज नेप्से ३५.८९ अंकले घटेर दुई हजार छ सय ९९ दशमलब ५१ विन्दुमा थामिएको हो ।

नेप्सेका अनुसार आज ८ अर्ब ८० करोड १८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये एक समूह बाहेक अन्य सबै समूह घटेका छन् ।

त्यस्तै, आज चार कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । आज सर्वाधिक शेयर बढ्नेमा महिला लघुवित्त वित्तिय संस्था, ज्याति लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड र दिव्याश्वरी हाइड्रोपावर कम्पनी रहेका छन् । जसको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेका छन् ।