logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वराजा शाह दम्पतीलाई कोरोना संक्रमण


अंकुरण खबर
767
Shares

कुम्भ मेलाबाट फर्केका पूर्वराज दम्पत्तिलाई कोरोना संक्रमण भएको छ ।

भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागी भएका पूर्वराजा रानीले नेपाल फर्केपछि कोरोना संक्रमण परीक्षण गराएका थिए ।

उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ । कन्ट्याक्ट ट्रेसिङ थालिएको अधिकारीहरुले बताएका छन् ।

भारतको कुम्भमेलामा सहभागी भएका केहि भक्तजनलाई कोरोना देखएिपछि पूर्वराजाको पनि परीक्षण गरिएको थियो ।