logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलि प्रदेश २ मा सार्वजनिक विदा


अंकुरण खबर
1.183K
Shares

प्रदेश २ मा बुधबार सार्वजनिक बिदा दिइएको छ।

राम नवमीको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए।

मन्त्री यादवले विज्ञप्ति जारी गर्दै भोलि प्रदेशमा सार्वजनिक विदा रहेको जानकारी दिएका छन्।

विज्ञप्तिमा लेखिएको छ, ‘हिन्दुहरूको महान पर्व रामनवमीको उपलक्ष्यमा हार्दिक शुभकामनासहित प्रदेश सरकारले बुधबारका दिन प्रदेशभरि सार्वजनिक बिदा दिने भएकोले सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’