logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोहोरो अंकले घट्यो नेप्से


अंकुरण खबर
754
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बुधबार) दोहोरो अंकले घटेको छ ।

आज नेप्से ३२.४१ अंकले घटेर दुई हजार छ सय ३२ दशमलब २० विन्दुमा थामिएको छ भने ५ अर्ब ७७ करोड २२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये म्युचुअल फण्ड समूह बाहेक अन्य सबै समूह बढेका छन् ।

त्यस्तै, आज चार कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज पोजेटिभ सर्किट लाग्नेमा ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त वित्तिय संस्था, हिमाल दोलखा हाइड्रोपावर र ग्रीन डेभलपमेन्ट बैंक कम्पनी रहेका छन् ।

मंगलबार नेप्से २.६८ अंकले बढेर दुई हजार छ सय ६४ दशमलब ६२ विन्दुमा पुगेको थियो ।