logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

आज पाँच सयले घट्यो सुनको भाउ


अंकुरण खबर
962
Shares

नेपाली बजारमा सुनको भाउ शुक्रबार पाँच सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन पाँच सय रुपैयाँले घटेर ९१ हजार सात रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार छापावाला सुन तोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी तोलामा १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।