logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा कोरोना संक्रमितले गरे आत्महत्या


अंकुरण खबर
1.183K
Shares

होम आइसोलेसनमा बसेका एक जनाले आत्महत्या गरेका छन् ।

कोहलपुर नगरपालिका वडा नम्बर-९ का ६० वर्षीय बमबहादुर खत्रीले घरमै झुण्डिएर आत्महत्या गरेका हुन् ।

वैशाख ३ गते कोरोना पोजिटिभ भई सामान्य अवस्थामा होम आइसोलेसनमा बस्दै आएका खत्रीले शनिबार राति पौने ७ बजे झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ ।