logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सोमबार सुनको भाउ स्थिर


अंकुरण खबर
676
Shares

नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।

आज छापावाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि छापावाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, सोमबार चाँदी पनि प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा नै कारोबार भइरहेको छ ।