logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


अंकुरण खबर
1.222K
Shares

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ ।

बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । बैठकमा पछिल्लो समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सरकारलाई दिएको समर्थन फिर्ताबारे माओवादी केन्द्रले निर्णय गर्न सकेको छैन् ।

वैशाख ८ मा बसेको पार्टीको स्थायी कमिटी बैठकलाई समर्थन फिर्ता लिनसक्ने भन्दै निर्णायक बैठकको रुपमा चासोका साथ हेरिएको थियो ।