logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रहरी प्रधान कार्यालय नक्साल ‘हेडक्वार्टर’ का ४५ जनामा कोरोना पुष्टि


अंकुरण खबर
3.289K
Shares

प्रहरी प्रधान कार्यालय नक्साल ‘हेडक्वार्टर’ मा कार्यरत ४५ जना प्रहरीमा कोरोना संक्रमण  पुष्टि भएको छ ।

कार्यलयमा कार्यरत विभिन्न तहका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पहिलो चरणमा पनि सयौं प्रहरीलाई संक्रमण देखिएको थियो । कोरोना संक्रमणबाट ६ जना प्रहरीको ज्यान गएको छ ।

अहिले देशभर ९३ प्रहरीमा संक्रमण पुष्टि भएको जनाइएको छ ।