logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिदा बसेका चिकित्सकलाई तुरुन्त बोलाउन मन्त्रालयको निर्देशन


अंकुरण खबर
1.118K
Shares

कोरोना महामारीको दोस्रो लहर तिव्र बनेपछि सरकारले लामो विदामा बसेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई तुरून्त कार्यालयमा हाजिर हुन आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालयले लामो विदा बसेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तुरून्त कार्यालयमा हाजिर हुन भन्दै पत्राचार गर्ने निर्णय गरेको छ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशका सबै अस्पतालहरूलाई मंगलबार एक पत्र पठाएको हो ।