logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनमा सार्वजनिक यातायात पनि चल्न दिनुपर्ने व्यवसायीको माग (विज्ञप्तिसहित)


अंकुरण खबर
2.496K
Shares

यातायात व्यवसायीहरुले लकडाउनको अवधिमा सार्वजनिक यातायातका साधन चल्न दिनुपर्ने माग राखेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बुधबार विज्ञप्ति जारी गर्दै हवाई यातायात सञ्चालन गर्न दिने तर स्थल यातायात बन्द गर्ने सरकारी निर्णय विभेदकारी रहेको बताएको छ।

लकडाउनको अवधिमा हवाई क्षेत्रले जस्तै आफूहरुपनि प्रोटोकलको मापदण्ड पालना गरेर यातायात सञ्चालन गर्न पाउनुपर्ने महासंघको माग छ।