logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बढ्यो सुनको मूल्य


अंकुरण खबर
858
Shares

नेपाली बजारमा बिहीबार सुन तीन सय रुपैँयाले बढेको छ ।

बुधबार ९० हजार ५ सय रुपैँयामा कारोबार भएको सुनको मूल्य बिहिबार ९० हजार ८ सय रुपैँया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्यमा पनि १० रुपैँयाले बढेको छ ।

बुधबार एक हजार ३ सय ५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य बिहिबार एक हजार ३ सय १५ रुपैँया निर्धारण गरिएको छ ।