logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापामा १९ गते रातिदेखि निषेधाज्ञा (विज्ञप्तिसहित)


अंकुरण खबर
1.404K
Shares

झापामा पनि एकसाता निषेधाज्ञा जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीले आज जारी गरेको विज्ञप्तिअनुसार १९ गते रातिदेखि जिल्लाभर लागु हुनेगरी एक साताको लागि निषेधाज्ञा गर्न लागिएको उल्लेख छ ।

विज्ञप्तिमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ ।

विज्ञप्तिसहित: