logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुख्यमन्त्री पोखरेलले दिए राजीनामा


अंकुरण खबर
1.742K
Shares

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।

पोखरेलले आज पदबाट राजीनामा दिएका हुन् । उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

अविश्वास प्रस्ताव आज प्रदेश सभामा पेश हुन लागेको छ ।

पोखरेलले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन् ।