logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चट्याङ लागेर किशोरीको मृत्यु


अंकुरण खबर
754
Shares

चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ ।

शनिबार राति तिनाउ गाउँपालिका वडा नम्वर १ कचल मुहान टोलमा चट्याङ्ग लागेर घाइते भएकी १५ बर्षीया किशोरी इन्दिरा उचईको उपचारका क्रममा मृत्यु भएको हो ।

उचईको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा ज्यान गएको हो ।