जिल्लामा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ ।
शनिबार राती कचनकबल गाउँपालिका-२ बस्ने ७३ वर्षीया गंगा देवी बस्नेतको आफ्नै घरमा बिजुली बाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.
सुचना बिभाग दर्ता नं.: १३९९ / ०७५–७६
इमेल: ankurankhabar@gmail.com फाेन:9841821593/9861614299