logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा बस्दै


अंकुरण खबर
845
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा सोमबार दिउँसो २ बजे बैठक बस्ने भएको हो ।

आजको बैठकमा संसद अधिवेशन आह्वान र प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल हुने बताइएको छ ।