logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय


अंकुरण खबर
1.898K
Shares

सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो बसेको बैठकले दुवै जनालाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठी माओवादी केन्द्र निकट छन्। उनीहरू दुवैजना माओवादी केन्द्रनिकट हुन्।