logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य घट्यो


अंकुरण खबर
1.898K
Shares

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँ घटेको हो ।

आज छापावाला सुन प्रतितोला ९० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाला सुन प्रतितोला ९० हजार ६०० रूपैयाँ कायम थियो ।

यस्तै आज तेजावी सुन प्रतितोला ८९ हजार ८०० रूपैयाँ कायम छ । चाँदी प्रतितोला १ हजार ३२० रूपैयाँ तोकिएको छ ।