logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै


अंकुरण खबर
1.157K
Shares

नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बोलाइएको हो ।

बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको रणनीतिलगायत विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रियसभाको उप निर्वाचनका लागि आवश्यक निर्णय लिन बैठक बस्न लागेको एमाले नेता सुवास नेम्बाङले जानकारी दिएका छन् ।