logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

जबरजस्ती करणी गरेको अभियोगमा किशोर पक्राउ


अंकुरण खबर
2.249K
Shares

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।

उदयपुरको बेलका नगरपालिका-३  विराज टोलका १८ वर्षीय किशोरलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

​उनले वैशाख १६ गते  बालिकालाई ललाइफकाइ गरी जबरजस्ती करणी  गरेको भन्ने खबर थाहा पाएपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ  ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिररहेको छ ।