शनिबार देशभर कोरोना भाइरसका ८ हजार ४१८ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ११३ जना थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २ हजार २७० जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, ललितपुरमा ४६२ जना र भक्तपुरमा ३८१ जना संक्रमित थपिएका छन् ।