logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लोकसेवा आयोगको अध्यक्षमा माधव रेग्मी सिफारिस


अंकुरण खबर
1.651K
Shares

रिक्त रहेको लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् ।

आज (आइतबार) बसेको संवैधानिक परिषदको बैठकले रेग्मीलाई लोकसेवाको अध्यक्षमा सिफारिस गरेको हो ।

रेग्मी शेरबहादुर देउवाको कोटाबाट सिफरिस भएको बताइएको छ ।