logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मुल्य तोलामा दुई सयले बढ्यो


अंकुरण खबर
3.406K
Shares

नेपाली बजारमा आज सुनको मुल्य प्रतितोला दुई सयले बढेको छ ।

आज छापावाला सुन तोलामा दुई सयले बढेर प्रतितोला ९२ हजारमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आईतबार छापावाला सुन प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मुल्य ९१ हजार ५ सय कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ ।