logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीलाई मतदान नगर्ने यी हुन एमालेका सांसद (नामावली)


अंकुरण खबर
1.196K
Shares

संसदमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा आफ्नै पार्टीका केही सांसदबाट मत नपाउँदा ओली अल्पमतमा परेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नै पार्टीमा मत नहाल्ने एमाले सांसदको सूची तय गरेका छन् ।

आज भएको मतदानका बेला एमालेका २८ सांसद अनुपस्थित भए । मतदानका बेला २३२ जना सांसद उपस्थित रहदा ओलीको पक्षमा ९३ मत र विपक्षमा १२४ मत प्राप्त भयो । त्यस्तै १५ जना सांसद भने तटस्थ बसेका छन् ।

एमालेका यी सांसदले मतदान गरेनन् ओलीलाई

१.योगेश भट्टराई
२.झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६. यज्ञराज सुनुवार
७. गणेश पहाडी
८.विरोध खतिवडा
९.कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११.जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४.गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६.मेटमणी चौधरी
१७.झपट रावल
१८.भीमवहादुर रावल
१९.दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान ९उपस्थित भएर भोट नहालेकी रु०
२७. लक्ष्मीकुमारी चौधरी
२८.मुकुन्द न्यौपाने