logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नयाँ सरकार गठनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै


अंकुरण खबर
806
Shares

नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

नयाँ सरकार गठनबारे छलफल गर्न आज दिउँसो ३ बजे देउवा निवासमा पदाधिकारी बैठक बस्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेपछि देउवाले विपक्षी दलहरूसँग छलफल गर्न लागेका हुन् ।

देउवाले सरकार गठनबारे छलफल गर्न नेकपा माओवादी केन्द्र, जसपालगायत दललाई बोलाएका छन् ।