logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

डा. बाबुराम भट्टराईको प्रस्ताव : पूर्व प्रमबाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं


अंकुरण खबर
2.431K
Shares

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री भइसकेका बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाए देशले गति लिने धारणा राखेका छन् ।

बुधबार  सामाजिक सञ्जाल ट्विटर मार्फत डा. भट्टराईले वर्तमान र पूर्व प्रधानमन्त्री बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाई १ वर्षभित्र चुनाव गर्ने प्रस्ताव राखेका छन् ।

यस्तो लेखे भट्टराईले