logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो– नेपाल भ्रमण नगर्नू


अंकुरण खबर
780
Shares

अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न भनेको छ।

चौथो तहको ट्राभल एड्भाइजरी जारी गर्दै अमेरिकाले अर्को सूचना जारी नभएसम्मका लागि नेपाल भ्रमण नगर्न भनेको हो।

कोभिड-१९ को संक्रमण निकै जोखिमपूर्ण अवस्थामा रहेको भन्दै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले नेपाल भ्रमण नगर्न सूचना जारी गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

हाल नेपालमा अन्तर्राष्ट्रिय व्यावसायिक उडान बन्द छ।