logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालिका बलात्कार आरोपमा एक जना पक्राउ


अंकुरण खबर
832
Shares

बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई  पक्राउ गरेको छ।

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भक्तपुर चागुारायण नगरपालिका-५ छालिङ बस्ने ५२ वर्षीय भीमबहादुर बनलाई पक्राउ गरेको हो।

बनले बालिकालाई ललाईफकाई सोही स्थानको टहरामा लगि जबरजस्ती गरेको प्रहरीले जनाएको छ।