logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि बढ्यो सुनचाँदीको मूल्य


अंकुरण खबर
637
Shares

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी महासंघले जनाएको छ ।

यसअघि आइतबार छापावाला सुन तोलामा ९ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कामय भएको छ ।

त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वृद्धि भई एक हजार ३ सय ५५ रुपैयाँमा कायम भएको छ ।