आज पनि विदेशी मुद्राको विनिमय दरमा थप घट भएको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको दर अनुसार बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६७ पैसा रहेको छ । त्यस्तै यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४४ पैसा रहेको छ ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३२ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तो छ आज विदेशी मुद्राको दर :
