logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली सेयर बजारमा नयाँ रेकर्ड


अंकुरण खबर
1.963K
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज इतिहासकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ भने कारोबार रकम समेत हालसम्मकै सर्वाधिक भएको छ।

नेप्से आज ३४.६८ अंकले बढेको हो। यो सँगै बजार २७९३.९० को बिन्दुमा पुगेको छ। ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.६४ अंकले बढेर ४९७.२२ को बिन्दुमा पुगेको छ।

आज नेप्सेमा ११ अर्ब माथिको कारोबार भयो। यो दैनिक कारोबार मध्येमा हालसम्मकै धेरै हो।

मंगलबार १ करोड १५ लाख ९ सय ६१ कारोबार हुँदा २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर किनबेच भएका छन्। किनबेच सेयर संख्या पनि हालसम्मकै नयाँ रेकर्ड हो ।

आज विशाल बजार कम्पनी लगायत ३४ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ।

यी हुन आज धेरै कमाउने कम्पनी: